समाज/राजनीति

माधवकुमार नेपालले लिएको बाटो सही छैन – अष्टलक्ष्मी शाक्य

काठमाडौँ । वागमती प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको बताएकी छन्। बिहीबार काठमाडौँ जिल्लाका एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले नेता नेपाललाई फुटको लाइन ठीक नभएको भन्दै एमालेमै फर्कन आग्रह गरेकी छन्। ‘माधव नेपालले लिएको लाइन ठिक होइन, अहिले फुटको होइन,...

एमालेले गर्यो विधान माहाधिवेशनको लोगो सार्वजनिक

मकवानपुर । एमालेले विधान माहाधिवेशनको लोगो सार्वजनिक गरेको छ । आगामी १५ देखि १७ असोजमा ललितपुरको गोदावरी स्थित अन्तराट्रिय सम्मेलन केन्द्रमा हुनलागेको पहिलो विधान माहाधिवेशनको लोगो सार्वजनिक गरेको हो । एमालेले विधान माहाधिवेशनमा भाग लिने प्रतिनिधिको टुङ्गो लगाएको छ । स्थायी कमिटिको शनिवार बसेको बैठकले करिब तिन हजार माहाधिवेशन...

देउवा शासनका ६० दिन : सरकार र संसद् गतिहीन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज दुई महिना पुगेको छ । काँग्रेस सभापतिसमेत रहेका देउवाले सर्वोच्च अदालतको परमादेशबाट गत असार २९ गते पाँचौँ पटक मुलुकको कार्यकारी प्रधानमन्त्री पद सम्हाल्न पुगेका हुन् । जिम्मेवारी सम्हालेको दुई महिना बित्दासमेत प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन्...

शंकर पोखरेलविरुद्ध बुटवलमा दर्ता भएको अपहरण मुद्दा दाङ प्रहरीलाई रिफर हुँदै

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद बिमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध शरिर बन्धक तथा अपहरण मुद्दा दर्ता गरेकी छन्। पोखरेलसहित चार जनाले आफूलाई दाङबाट अपहरण गरेर बुटवल पुर्‍याई बन्धक बनाएर राखेको बुटवल प्रहरीमा दर्ता गराएको मुद्दामा उल्लेख गरेकी छिन् । उनले पोखरेलसंगै एमाले लुम्बिनी प्रदेश प्रमुख सचेतक मुमिश्वर...

प्रचण्ड धोकेबाज नेता हुन्, माधव नेपाल कमरेड होइनन् : ओली

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापा पुगेर पूर्व सहयोद्धाको चर्को आलोचना गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष धोकेबाज नेताको संज्ञा दिएका उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कमरेड नभन्न आग्रह गरे । मंगलार गृह जिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले फुटेको नभई...

कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली गृहजिल्ला पुगे

झापा । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आएका छन् । झापा जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली झापा आएका हुन् । उनी पार्टी विभाजन र प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक गृहजिल्ला पुगेका हुन् । उनी भदौ २७ गते झापा आउने...

महिलाको अधिकारको लागि लड्ने एउटै पार्टी माओबादी : मोक्तान

मकवानपुर । महिलाको अधिकारका लागि लड्ने एउटै पार्टी माओवादी भएको नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले बताउनुभयो । मोक्तानले अखिल नेपाल महिला संघ क्रान्तिकारी थाहा नगर कमिटिको दोस्रो सम्मेलन उद्घाटन कार्यक्रममा मोक्तानले महिलाको सक्रियताले नै पार्टी मजबुत हुने बताउनु भएको हो । मोक्तानले सामन्तबादी संस्कार...

एमालेको अवरोधबीच राष्ट्रियसभाबाट लोक सेवा आयोग विधेयक पारित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको अवरोधबीच राष्ट्रियसभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक–२०७८ पारित गरेको छ । राष्ट्रियसभाको दोस्रो बैठक पनि एमालेका सांसदहरुले अवरुद्ध पारेका थिए । तर अवरोधकाबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक(२०७८ निर्णयार्थ पेश गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको...

एमाले अध्यक्ष ओलीको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले निर्वाचन आयोग, सभामुखलगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनको आज ९सोमबार० पेसी तोकिएको थियो। तर इजलासले सो रिट निवेदनलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको...

फातिमा उडे पनि एमसीसीको बिरोध जारी

अमेरिकी सहयोग परियोजना एमसीसीको चर्को विरोधका बाबजुद चार दिने नेपाल भ्रमण सकेर एमसीसी उपाध्यक्ष फातिमा सुमार हिजो राति स्वदेश फर्केकी छन् । कतार एअरवेजको उडानबाट हिजो राति ९ बजेर ३५ मीनेटमा उनी दोहा हुँदै वासिङ्ग्टन फर्केकी हुन् । पछिल्लो चार दिन काठमाडौं लगायत मुलुकभर एमसीसीको बिरुद्धमा नाराबाजी,प्रदर्शन र सभाहरु...