समाज/राजनीति
कोमल वलीसहित ४ नेतालाई एमालेको केन्द्रीय सदस्य बन्ने ढोका बन्द
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेकी नेतृ कोमल वलीलाई एमाले केन्द्रीय सदस्य बन्ने ढोका बन्द भएको छ । एमालेले नयाँ विधानमा महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बन्ने योग्यता तोकेपछि वली आगामी दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार नै बन्न नपाउनेगरी ढोका बन्द भएको हो । एमालेको...
भैरहवामा गृहमन्त्रीको शक्ति प्रदर्शन,९९ किलोको माला
भैरहवा । गृहमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला र गृहनगर पुग्नुभएका गृहमन्त्री बालकृष्ण खाँणको विमानस्थलमै तामझामका साथ स्वागत गरिएको छ । उहाँलाई कार्यकर्ताहरुले ९९ किलोको माला लगाइदिएका छन् । मन्त्रीको स्वागतमा आज बिहानैदेखि कांग्रेस नेता तथा कार्यकर्ताको भैरहवास्थित गौतमबुध्द विमानस्थलमा थामिनसक्नुको भीड थियो । भीआईपी कक्षमा खुट्टा राख्ने ठाउँ नभएपछि...
फोन गर्दै नेता फकाउँदै
काठमाडौँ । मन्त्री चयनलाई लिएर सुरु भएको आक्रोश मत्थर बनाउन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेताहरूलाई फकाउन सुरु गरेका छन्। अघिल्लो हप्ता बालकुमारीस्थित पार्टी कार्यालयमै अध्यक्ष यादवविरुद्ध नाराबाजी गरिएको थियो। प्रदीप यादवका समर्थकहरूले पार्टी कार्यालयमै अध्यक्ष यादवविरुद्ध नाराबाजी गरेका थिए। त्यसअघि प्रदीपका समर्थकले वीरगन्जमा अध्यक्ष यादवको पुतला...
नेकपा एसले जुराइदिएको संयोग, आमा छोरा दुवैजना केन्द्रीय सदस्य
झापा । दशैं मनाइरहेका बेला झापाका शारदा शर्मा घिमिरे र छोरा अशेष घिमिरेका लागि नेकपा एकीकृत समाजवादीले खुसीको उपहार दिएको छ । आमा छोरा दुवैजना एकैपटक नेकपा एसको केन्द्रीय सदस्य र झापा जिल्ला सहइन्चार्ज बनेका छन् । नेकपा एसले शनिवार जारी गरेको अन्तरपार्टी सर्कुलरमा आमालाई पूर्ण केन्द्रीय सदस्य र...
एमालेलाई लाग्यो महाधिवेशन : कार्तिक ६ गते वडा र ९ गते पालिक अधिवेशन
काठमाडौं । नेकपा एमालेले आगामी कार्तिक ६ गते वडा अधिवेशन गर्ने भएको छ । देशभरको ७ सय ५३ पालिकामा ९ गते गर्ने अधिवेशनको तयारीस्वरुप ६ गते वडा अधिवेशन गर्न लागेको हो । कार्तिक ६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशभरका ६ हजार ७ सय ४३ वडामा एकैदिन भर्चुअल...
मन्त्री बनेपछि पहिलो पटक गृहमन्त्री खाण गृह जिल्ला जाँदै
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण आज गृह जिल्ला रुपन्देही जाने भएका छन्। २९ असारमा गृहमन्त्री भएपछि खाण पहिलो पटक गृह जिल्ला जान लागेका हुन्। बिहान ९ बजेर ४५ मिनेटमा बुद्ध एयरबाट भैरहवा जाने निजी सचिव नरेन्द्र केसीले जानकारी दिए । आजै साँझ पाँच बजेर ५० मिनेटमा भैरहवाबाट काठमाडौँ फर्कनु...
अष्टलक्ष्मीको मुख्यमन्त्री पदको छिनोफानो दसैँपछि
मकवानपुर। वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनका लागि प्रदेशसभामा प्रस्ताव पेस गरेकी छिन् । सो प्रस्तावउपर २०७८ साल कात्तिक ४ गतेमात्रै निर्णय हुने भएको छ । मुख्यमन्त्री शाक्यले प्रस्ताव पेस गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक कात्तिक ४ मा बस्नेगरी बैठक स्थगित गरे ।
रोकिएन एमालेको सत्ता बहिर्गमनको शृंखला, अष्टलक्ष्मी ५४ दिनकी मुख्यमन्त्री !
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आइतबार प्रदेश सभामा विश्वासको मत लिँदै छिन् । तर, अल्पमतमा रहेकाले ५४ दिनमै उनको कार्यकाल सकिने लगभग तय छ । उनी २ भदौमा मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् । गत २५ भदौमा एमाले विभाजनको आधिकारिक पत्र प्रदेश सभामा दर्ता भएसँगै अल्पमतमा परेकी शाक्यले एक महिना पूरा...
मुख्यमन्त्री शाक्यले आज विश्वासको मतका लागि प्रस्ताव राख्दै
काठमाडौँ । वागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मतका लागि प्रस्ताव राख्दै छिन् । नेकपा (एमाले) विभाजनपछि अल्पमतमा परेकी शाक्यले आज शुरू हुने वाग्मती प्रदेशको नवौँ अधिवेशनमा विश्वासको मतका लागि प्रस्ताव राख्दै छिन् । दिउँसो ३ बजे बस्ने संसद बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव राख्ने राजनीतिक...
एमाले नेता प्रभु साह पार्टीमै क्रियाशील हुने
काठमाडौं । आफ्नो माग सम्बोधन हुनुपर्ने अडानसहित बिधान महाधिवेशन बहिष्कार गरेका एमाले नेता प्रभु साह पार्टीमै क्रियाशील हुने निर्णयमा पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तीन घण्टा लामो छलफलपछि पूर्वमन्त्री साह पार्टी काममा फर्कने निश्कर्षमा पुगेका हुन् । नेता साह शुक्रवार बालकोट पुगेर अध्यक्ष ओलीसँग छलफल गरेका...









