समाज/राजनीति

आज देशभर एमालेको वडा अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल्ली उद्घाटन गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आज शनिबार देशभर वडास्तरका अधिवेशन गर्दैछ । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने छन् । र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय...

कांग्रेसका मकवानपुर जिल्ला सदस्य दाहाल नेकपा एसमा प्रवेश

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सदस्य अर्जुन दाहाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार एक कार्यक्रमकाबीच पार्टीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेले टिका र खादा लगाएर दाहाललाई स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै दाहालले नेकपा एकीकृत समाजवादी पार्टी लोकतन्त्र र संविधानको रक्षाको लागि सदैव प्रतिवद्ध...

विश्वराज राईको नेतृत्वमा एमाले हेटौंडा ६ नम्बर वडा कमिटी गठन

मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कमिटीको १४ औं अधिवेशनले विश्वराज राईको नेतृत्वमा नया कमिटी चयन गठन गरेको छ । आज भएको अधिवेशनले राईको अध्यक्षतामा ३६ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा प्रमेश पराजुली, सचिव श्यामप्रसाद भट्टराई र सहसचिवमा मनोज चौलागाईं र हरिमाया...

१० औं महाधिवेशनमा पाँच लाख कार्यकर्ता सहभागी हुने एमालेको दाबी

चितवन । नेकपा (एमाले) ले १० औं राष्ट्रिय महाधिवेशनमा पाँच लाख कार्यकर्ता उतार्ने दाबी गरेको छ। शुक्रबार बिहान भरतपुरमा गरिएको पत्रकार सम्मेलनमा एमाले बाग्मती प्रदेशले महाधिवेशनको तयारी तीब्र रुपले अघि बढाएको जनाएको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकले चितवनमा महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ। त्यसका लागि उपयुक्त स्थानको...

एमसीसी यही संसदबाट जस्ताको तस्तै पारित हुन्छ : प्रधानमन्त्री

धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० संघीय संसदबाट पारित हुने बताउनुभयो । बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’ बताउनुभएको हो । एमसीसी नेपालकै कानुनको अधिनमा रहेर लागू हुने हो,’ प्रधानमन्त्री...

अर्ली इलेक्सनबारे देउवाले भने– गठबन्धनका नेतासँग परामर्श गर्छु

धनगढी । बैशाखमा अर्ली इलेक्सनको बहस चलिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसबारे सत्ता गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताएका छन् । कैलालीको धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा देउवाले आफू एक्लैले भनेर नहुने भन्दै यसबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताएका हुन् । पत्रकारहरुहरुले अर्ली इलेक्सनको सम्भावनाबारे सोधेको जिज्ञासामा प्रधानमन्त्री देउवाले भने,...

मुख्यमन्त्री शाक्यले कात्तिक १० गते विश्वासको मत लिने

मकवानपुर। वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते विश्वासको मत लिने भएकी छन् । प्रदेशसभाको बिहीबारको बैठकमा विश्वासको मत सम्बन्धमा छलफल भएपनि कात्तिक १० गते बुधबार अपराह्न बस्ने बैठकमा मतदान हुने वागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक ढिलो...

एमालेको‍ १०औँ महाधिवेशन चितवनमा

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशन चितवनमा हुने भएको छ । आजको बसेको स्थायी कमिटी बैठकले पार्टीको आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो । बैठक भोलि दिउँसो २ बजे पुनः बस्नेछ । एमालेको १०औँ महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुँदैछ ।

मुख्यमन्त्रीले दोहोरो चरित्र देखाउनुभयो, हामी अलमलमा छौँ : विवेकशील साझा

मकवानपुर। वागमती प्रदेशसभामा विवेकशील साझा पार्टीले मुख्यमन्त्री लाई विश्वासको मत दिनेरनदिनेमा अलमल रहेको बताएको छ । बिहीबार मुख्यमन्त्री शाक्यले मागेको विश्वासको मतमाथि छलफलमा बोल्दै पार्टीका नेता रमेश पौडेलले मुख्यमन्त्रीले दोहोरो चरित्र देखाएकाले आफूहरू अलमलमा रहेको बताए । मुख्यमन्त्री शाक्य ‘हिजो प्रतिगमनको विपक्षमा भएको तर अहिले प्रतिगमनकारीसँग मिलेको’ भन्दै उनले...

‘राजनेता’ केपी ओलीको सपना पूरा गर्न हामी तयार छौँ : रामेश्वर फुयाल

मकवानपुर । नेकपा एमाले वाग्मती प्रदेश नेकपा एमालेका नेता रामेश्वर फुयालले आफूहरू ‘राजनेता’ केपी शर्मा ओलीको सपना पूरा गर्न तयार भएको बताएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मागेको विश्वासको मतमा भएको छलफलमा भाग लिँदै उनले आजीवन सूर्य चुनाव चिन्हको पछाडि लागेर राजनीति गरेकाहरूको हिसाब नेपाली जनताले गर्ने बताए ।...