समाज/राजनीति
‘हामी उत्साहित छौँ, एमालेको जीत सुनिश्चित छ’: रामेश्वर राना
हेटौंडा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ उम्मेदवार रामेश्वर रानाले पार्टी कार्यकर्ताहरू उत्साहपूर्वक निर्वाचनमा जुटेको बताएका छन् । नेकपा एमाले हेटौंडा ४ नम्बर वडाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आजै हेटौंडा ४, ६ ७ र १४ नं. को अगुवा कार्यकर्ता भेलाबाट आफू निकै उत्साहित भएको र...
रास्वपा मकवानपुरमा उम्मेदवार चयनप्रति तीव्र असन्तुष्टि: ‘नाम नयाँ हुँदैमा चरित्र नयाँ हुँदैन’
हेटौंडा। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक कलह सतहमा आएको छ। मकवानपुर जिल्लाका दुई निर्वाचन क्षेत्रमा पार्टीले तय गरेका उम्मेदवारहरूको विषयलाई लिएर सामाजिक अभियन्ता तथा रास्वपाका नेता विशाल राज महतले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्। रास्वपाले मकवानपुर क्षेत्र नम्बर...
आयोगको निर्णय बदर माग गर्दै देउवा पक्षका कांग्रेस नेता सर्वोच्चमा
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर शेरबहादुर देउवा पक्षका नेताहरु सर्बोच्च अदालत पुगेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायतका नेताहरु आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग्दै सर्बोच्च गएका हुन् ।
एमालेले टुंग्यायो प्रत्यक्षतर्फका उम्मेदवार, मकवानपुरमा राना र बर्तौला
हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमालेले प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । शनिवार राती सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले प्रत्यक्षतर्फका १४० उम्मेदवारको टुंगो लगाएको हो । बैठकले मकवानपुर क्षेत्र नम्बर १ मा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने...
निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो मान्यता
काठमाडौं । निर्वाचन आयोगले काँग्रेसको मान्यता गगनकुमार थापा पक्षलाई दिएको छ । आज बसेको आयोगको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र जानकी तुलाधारले पक्षमा निर्णय दिएका हुन् भने सगुनशमशेर राणाले...
कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी
काठमाडौं । कांग्रेस विशेष महाधिवेशन चलिरहेका बेला संस्थापनसँगको वार्तामा प्रगति नभएपछि गगन थापाले सभापतिमा उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार सभापति पदमा गगन थापाको मात्र उम्मेदवारी परेको छ । आजै मतदानको तयारी समेत छ ।
एमाले बागमतीले केन्द्रमा पठायो उम्मेदवारको नाम (सूचीसहित)
हेटौंडा। नेकपा एमाले बागमती प्रदेश कमिटीले उपत्यकाबाहेक १० जिल्लाका उम्मेदवार सिफारिसमा संशोधनसहित केन्द्रमा पठापउने निर्णय गरेको छ । सचिवालयको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागमती प्रदेश अन्तर्गतका दश जिल्लामा पर्ने १८ निर्वाचन क्षेत्रका लागि सम्बन्धित जिल्ला कमिटीबाट प्राप्त सिफारिसलाई आधार मानेर केही नाम थपेको प्रदेश...
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी गराइएको हो । पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसको आह्वान गरेका हुन्...
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको बताइएको छ । विशेष महाधिवेशनको उद्घाटन सत्रका सञ्चालकले ४९ दशमलब ३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले रजिस्ट्रेसन गरिसकेको जानकारी दिए । कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि छन् । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर...
उज्यालो नेपालले गर्यो रास्वपासँगको सहमति भंगको घोषणा, चिम चिन्ह लिएर चुनावमा जाने
काठमाडौं । उज्यालो नेपाल पार्टी रास्वपासँग भएको सहमति भंग भएको घोषणा गरेको छ। केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गर्दै अब पार्टी चिम चुनाव चिन्ह लिएर प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने जानकारी गराएको हो। बैठकले अध्यक्ष कुलमान घिसिङलाई अध्यक्ष नियुक्ति गरेको थियो।










