अन्तरराष्ट्रिय

अमेरिकाले ल्यायो १९ खर्ब डलरको कोरोना राहत प्याकेज, हप्तामा ३०० डलर बेरोजगारी भत्ता

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको १९ खर्ब डलरको कोभिड–१९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कङ्ग्रेस)ले अनुमोदन गरेको छ । राष्ट्रपति बाइडेन र डेमोक्रेटिक पार्टीले राहत प्याकेज अनुमोदन भएको विषयलाई आफ्नो महत्वपूर्ण विजय मानेका छन् । बाइडेन ह्वाइट हाउसमा प्रवेश गरेको करिब सात हप्तापछि...

कोरियामा श्रम कानुन परिवर्तन, अब नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज

सोल । दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्रवासी कामदारले आफूखुशी आफ्नो काम गर्ने ठाउँ परिवर्तन गर्न पाउने नियम यहाँको श्रम...

कोरोना कालमै चीनको निर्यातमा व्यापारमा चमत्कार, एक खर्ब ३ अर्ब ३० करोड डलर नाफामा

बेइजिङ । कोरोनाभाइरस महामारीकै बीचमा पनि चीनको निर्यात विगत दुई दशकमै सबैभन्दा बढीले वृद्धि भएको चिनियाँ सरकारी निकायले जनाएको छ । साथै, चीनले गर्ने वस्तु तथा सेवाको आयातमा पनि वृद्धि भएको छ । इलेक्ट्रोनिक्स र मास्क जस्ता तयारी पोशाकको निर्यातमा व्यापक वृद्धि भएको छ । गत वर्षको तुलनामा जनवरी–फेब्रुअरीको...

उत्तर कोरियाले पेट्रोलियम आयातमा ‘झेली’ गरेको ठहर

प्योङ्याङ । उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन उत्तर कोरियाले प्रतिबन्धले तोकेको वार्षिक सीमाभन्दा बढी प्रशोधित पेट्रोलियम पदार्थ आयात गरेको संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले शनिबार बताएका छन् । एएफपीलाई प्राप्त एक रिपोर्ट अनुसार प्योङ्याङ्ले वार्षिक पाँच लाख ब्यारेल पेट्रोलियम पदार्थ आयात गर्न पाउने भएपनि गत वर्ष यो सीमा...

विश्वासको मत पुष्टि गर्न प्रधानमन्त्री सफल

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खान संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए) बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । उक्त सभाका सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासको मत मिलेको पुष्टि गरेका हुन् । सभासद्हरुका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले आफू प्रधानमन्त्री हुँदा सन् २०१८ मा पाएको कूल मतभन्दा दुई...

विश्वका २० देशमा दुई करोड मात्रा पठाइयो कोभ्याक्स, नेपालले कहिले पाउने ?

सिन्ह्वा । विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ । विश्व स्वास्थ्य संगठनले नेतृत्व गरेको कार्यक्रमअनुसार यो सहायताको खोप हो । यो...

अस्ट्रेलियामा कङ्गारूको १७ हजार ३ सय वर्ष पुरानो चित्रकला फेला

सिड्नी । अस्ट्रेलियाका वैज्ञानिकहरूले चट्टानमा बनाइएको कङ्गारूको चित्रकला १७ हजार ३ सय वर्ष पुरानो भएको पत्ता लगाएका छन्। चट्टानयुक्त एउटा आश्रयस्थलको छानामा गेरु रङ्ग प्रयोग गरी बनाइएको दुई मिटर लामो चित्रकला फेला परेको हो। वेस्टर्न अस्ट्रेलियाको किम्बर्ली क्षेत्रमा उक्त चित्रकला भेटिएको हो। उक्त क्षेत्र आदिवासीहरूले चट्टानमा बनाउने चित्रकलाका लागि...

समाजवादी चीनमा थपिए २५० नयाँ अर्बपति, तर कसरी ?

बेइजिङ । समाजवादी मुलुक चिनको शेयर बजारमा उछाल आएसँगै गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् । विश्वका धनाढ्यका बारेमा अध्ययन गर्ने हुरुन ग्लोबल रिच लिस्टले मङ्गलबार सार्वजनिक गरेको सूचीमा चीनमा विगत पाँच वर्षको अवधिमा अर्बपतिको संख्या दोब्बरले बढेको उल्लेख छ । विश्वमै दोस्रो...

गरिबी निवारणमा चीनको नमूना रेकर्ड

बेइजिङ । गरिबी निवारणमा चिनियाँ नमूनाले विश्वको गरिबी निवारणका लागि उदाहरणीय योगदान पुर्याएकाे चीनले बताएको छ । चीनमा पूर्ण गरिबी उन्मूलन गरी पूर्वनिर्धारित समय भन्दा दश वर्षअगाडी नै ‘संयुक्त राष्ट्र संघको दिगो विकास सम्बन्धी कार्यसूचि’ मा तोकिएको गरिबी निवारणको लक्ष्य पूरा गरेको चिनियाँ अधिकारीले दावी गरेका छन् । चिनियाँ...

सि जिनपिङले भनेः चिनमा भिषण गरिबीको अन्त्य भयो

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले चिनले भिषण गरिबीको अन्त्य गरेको बताएका छन् । गरिबी अन्त्यका लागि चिनले प्राप्त गरेको सफलतालाई जिनपिङले ‘चमत्कार’को संज्ञा पनि दिएका छन् । सन १९८० दशमा अघि सारिएको आर्थिक सुधारका कारण लाखौं चिनियाँ नागरिकहरुले गरिबीबाट मुक्ति पाएको पनि बताए । गत वर्षको चिनियाँ प्रधानमन्त्री...