अन्तरराष्ट्रिय
अस्ट्राजेनिका खोपलाई डब्लुएचओले दियो मान्यता, ६५ वर्षभन्दा माथिका व्यक्तिले पनि लगाउन मिल्ने
एएफपी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लुएचओले विश्वास लिएको छ । अस्ट्राजेनिकाको खोपलाई कोभाक्स कार्यक्रम मार्फत विश्वभर वितरण गर्न...
ह्यारी र मेगन दोस्रो सन्तानको पर्खाइमा
काठमाडौं । बेलायतका पूर्व राजकुमार ह्यारी र उनकी श्रीमती मेगन दोस्रो सन्तानको पर्खाइमा रहनु भएको बेलायती सञ्चार माध्यमहरूले बताएका छन् । उनीहरुले दोस्रो सन्तानजन्माउननिश्चितभएको उहाँका सहयोगीले जानकारी दिएका छन् । भ्यालेन्टाइन डेको अवसर पारेर उहाँहरूले आफुहरू दोस्रो सन्तान जन्माउने तयारीमा रहेको सार्वजनिक गरेका हुन् । एउटा रुखको तल बसेर...
कोरोनाको तेस्रो लहरले दक्षिण कोरियामा १० लाखको रोजगारी गुम्यो, नेपाली कामदारको अवस्था के छ ?
काठमाडौं । दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो । यहाँको एक सरकारी तथ्याङ्कअनुसार वर्षको पहिलो महिनामै करीब १० लाख रोजगारी कटौती...
कम्युनिष्ट सरकारको नियन्त्रणबाट खुला बजारमा प्रवेश गर्यो क्युबाली अर्थतन्त्र
हवाना । क्युबाले यसपटक एउटा आधारभूत संरचना परिवर्तन गर्न खोज्दैछः दशकौंसम्मको कडा, केन्द्रीकृत नियन्त्रणपछि क्युबाको वामपन्थी सरकारले आफ्नो अर्थतन्त्रको ठूलो हिस्सा निजी क्षेत्रका लागि खुला गर्न लागेको छ । आर्थिक गिरावट र बढ्दो बेरोजगारीको सामना गरिरहेको क्युबाले अघि सारेको आर्थिक उदारीकरण उपायहरुले नयाँ अमेरिकी राष्ट्रपतिलाई दुई देशबीचको सम्बन्धमा परिवर्तन...
हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी, जलविद्युत् आयोजनाका एक सय ५० मजदुर वेपत्ता
काठमाडौं । भारतको उत्तराखण्डमा हिमताल फुटेर ठूलो बाढी गएको छ । चमोली जिल्लाको जोशीमठमा हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको बीबीसी हिन्दीले जनाएको छ । हिमताल फुटेपछिको नदीमा आएको बाढी विभिन्न गाउँमा पसेको र घरहरूमा क्षति गरेको खबरमा उल्लेख छ । हिमताल फुटेको सूचना पाएपछि प्रहरीसहित जिल्ला प्रशासन कार्यालयको...
संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान
एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमवार म्यान्मारमा भएको कू विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन् । महासचिव गुटेर्रेसले म्यान्मारमा संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न आह्वान गरेका हुन् । उनले यो विषयलाई लिएर सुरक्षा परिषद्मा एकता हुने आशा रहेको बताएका छन् । “यो कू विफल बनाउन म्यान्मारमाथि...
भारतमा ४५ लाख भन्दा बढीले लगाए कोभिडविरुद्धको खोप
एजेन्सी । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । सो दिनदेखि हालसम्म ४५ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात लाख ९० हजारभन्दा...
गेलका अगाडि सोमपाल फेल !
काठमाडौं । यूएईमा जारी टी १० क्रिकेट लिगमा नेपाली अलराउन्डर सोमपाल कामी निकै महंगो साबित भएका छन् । उनले प्रतियोगिताकै आफ्नो सबैभन्दा भहंगो ओभर फाले । आबुधाबी विरुद्ध मराठा अरेबियन्सबाट बलिङ गरेका कामीले २ चौका र ३ छक्का खाए र कुल २७ रन दिए । सोमपालको ओभरमा पल स्टर्लिङले...
केजीएफ-२ रिलिज हुने दिन भारतमा राष्ट्रिय बिदा !
एजेन्सी । भारतीय अभिनेता यसको ‘केजीएफ- २’ अहिले अत्याधिक चर्चामा छ। चलचित्र रिलिज हुने मिति तय भएसँगै यस चलचित्रको चर्चा अझ बढिरहेको छ। यो फिल्म आगामी जुलाई १६ मा रिलिज हुने पक्का भइसकेको छ। चलचित्र रिलिज हुने मिति तय भएपछि अभिनेता यशका प्रशंसकहरुलाई जुलाई १६ कहिले आउला जस्तै भएको...
म्यानमारको सैन्य ‘कू’को अमेरिका, बेलायत, भारत र ईयूसमेतले गरे निन्दा, कसले के भने ?
काठमाडौं । म्यानमारको प्रजातन्त्रको पुनःस्थापनाको विश्व समुदायले सोमबार आह्वान गरेको छ । म्यानमारको सेनाले नेतृ आङ सान सुकी र अन्य राजनीतिज्ञहरूलाई पक्राउ गरेपछि यस घटनाको निन्दा गर्दै म्यानमारमा प्रजातन्त्र पुनः स्थापनाको लागि आह्वान गरिएको हो । म्यानमारको घटनालाई संयुक्त राज्य अमेरिकाले म्यानमारको सेनाले गरेको अप्रजातान्त्रिक कदमको विरोध गर्दै...









