अन्तरराष्ट्रिय

गयो सुन खानीमा पहिरो पाँचको मृत्यु करिब ७० बेपत्ता , के बढ्न सक्छ ? सुनको भाउ

जकार्ता । इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुृको साथै अन्य करिब ७० जना बेपत्ता भएका प्रकोप निन्त्रयण निकायले मङ्गलबार जानकारी दिएको छ । प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले घटनास्थलबाट सिन्हवा समाचार समितिलाई टेलिफोन गरेर भारी...

भनेजुएलामा नयाँ संकट, युरोपेली युनियनकाे राजदूत देश निकाला

काराकास । भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूतलाई देश छाड्न आदेश दिएको हो । भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेजाले युनियनका राजदूत इसाबेल ब्रिलहान्ट पेड्रोसालाई देश छाड्ने आदेश दिएका हुन् ।  युरोपेली...

चिनियाँ ऋणले थला परेका ८ देशको कथा, के गर्छ नेपाल ?

काठमाडौं । चीनका सरकारी बैंक आफ्नो देशका नागरिकलाई ऋण दिनु भन्दा अन्य देशलाई ऋण दिईरहेका छन् । चिनियाँ बैंकहरुको यो कामलाई सरकारको रणनीतिका रुपमा लिने गरिएको छ । चिनका राष्ट्रपति सि जिनपिङले वान बेल्ट वान रोड परियोजना मार्फत कैयौं देशहरुमा आधारभूत विकासको ढाँचामा सम्झौता गरेका छन् । तर ति...

कोरोनाको कारण अमेरिकामा करिब पाँच लाखको मृत्यु

  वाशिंटन । कोरोना भाइरस सङ्क्रमणको शुरु भएदेखियता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ‘हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्यान गएको यो मात्र देखेका छौँं’ अमेरिकी राष्ट्रपति जो...

डेढ महिनामा भारतमा २४ पल्ट बढ्यो तेलको मूल्य

काठमाडौं । भारतमा पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको भाउ बढेको छ । यसले गर्दा उपभोक्तालाई पुनः मूल्यवृद्धिले पिरल्न थालेको छ । सन २०२१ सुरु भएपछिको डेढ महिनामा मात्र भारतमा पेट्रोलिय पदार्थको भाउ २४ पटक बढेको द इकोनोमिक टाइमले जानकारी दिएको छ । फेब्रुअरी ९ यता १२ दिनमा पेट्रोल लिटरको...

गलवानमा यसरी भिडेका रहेछन् चीन र भारतका सेना(भिडियोसहित)

काठमाडौं । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले गत जुनमा गलवान घाटीमा भारतीय सेना तथा चीनियाँ सेनाको बीच भएको झडपको भिडियो फुटेज सार्वजनिक गरेको छ । झडपमा भारतका २० सैनिक मारिएका थिए । चीनले पनि आफ्ना ४ सैनिक मारिएको बताएको छ । चीनले सार्वजनिक गरेको भिडियोमा भारत र चीनका सैनिकबीचका...

चीनको कडा आलोचना गर्दै अमेरिकी विदेशमन्त्रीले भनेः विश्वको नेतृत्व गर्न फर्किएका छौं

एएफपी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत स्थितिमा फर्किएको बताएका छन् । महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको उनले बताएका हुन् । बीबीसीमा दिएको आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिएका छन् । सो...

अमेरिकालाई उछिन्दै चीन बन्यो युरोपेली संघको सबैभन्दा ठूलो व्यापारिक पार्टनर

काठमाडौं । चीनले युरोपेली संघको सबैभन्दा ठूलो व्यापारिक साझेदारका रुपमा अमेरिकालाई प्रतिस्थापन गरेको छ । युरोपका सबै प्रमुख व्यावसायिक पार्टनर कोभिड महामारीबाट प्रभावित भएपछि यसको फाइदा चीनलाई पुगेको हो । गत वर्ष चीन र युरोपेली युनियनबीच झन्डै ७०९ अर्ब डलरबराबरको कारोबार भएको थियो । उता अमेरिकासँग चाहिँ ६७१ अर्बको...

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड डलर सहयोग गर्ने

फागुन । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगमा शुरुमा कटौती गरेका थिए र पछि सहयोग रकम रोकेको थियो । अमेरिकाका विदेशमन्त्री एन्टोनी...

दक्षिण अमेरिकी नेटवर्क विस्तार गर्‍यो कतारले

काठमाडौं । कतार एयरवेजले लाटाम एयरलाइन्स ब्राजिल कोडसेयर सम्झौता गरी साओ पाओलोसम्मको सेवा विस्तार गरेको छ । योसँगै साप्ताहिक १० उडानसम्म विस्तारको घोषणा गरेको छ । यसले दुवै एयरलाइन्सका यात्रुलाई एसिया, मध्य एसिया तथा दक्षिण अमेरिकासम्मको यात्रामा थप सुविधा पुर्‍याउने कतार एयरवेजले जनाएको छ । यस नयाँ कोडसेयर सम्झौताले...