अन्तरराष्ट्रिय

भारतमा एकै दिनमा ६३ हजार सङ्क्रमित, नेपालमा जोखिम

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो विवरणमा भारतमा एकै दिनमा ६२ हजार ७१४ जना सङ्क्रमित भेटिएका छन् । सोही अवधिमा २८ हजार ७३९ जना मात्रै सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमित हुनेहरुकोभन्दा सङ्क्रमणमुक्त हुनेहरुको दैनिक सङ्ख्या थोरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा...

किसानहरुले सांसदलाई निर्वस्त्र पारेर पिटे

काठमाडौं । भारतको पञ्जाबमा आन्दोलनरत किसानहरुले एक सांसदलाई निर्वस्त्र पारेर सडकमै कुटपिट गरेका छन् । अंग्रेजी पत्रिका टाइम्स अफ इण्डियाका अनुसार शनिबार पञ्जाबको अबोहरमा बिजेपीका विधायक अरुण नारंगलाई आक्रोशित किसानहरुले निर्वस्त्र पारेर कुटपिट गरेका हुन् । केन्द्र सरकारले ल्याएको तीन कृषि कानुनको विरोधमा आन्दोलन किसानको निसानामा बिजेपी सांसद नारंग...

म्यानमारमा एकै दिन ८९ जना प्रदर्शनकारीको मृत्यु

काठमाडौं । म्यानमारमा सैन्य सरकार विरुद्ध आन्दोलनरत प्रदर्शनकारीहरुमाथी सेनाले जभाभावी गोली चलाएको छ । सेनाको गोली लागेर शनिबार एकै दिन ८९ जना भन्दा बढी प्रदर्शनकारीहरुको मृत्यु भएको छ । आर्मड फोर्स डेका दिन शनिबार सडकमा उत्रिएका प्रदर्शनकारीहरुमाथि सेनाले गोली चलाएको थियो । शनिबार नै सैन्य सरकार प्रमुख आङ लाइङले...

जहाँ बैंकमा पैसा राख्दा ब्याज आउँदैन, मुल धन नै घट्छ

काठमाडौं । यदि कुनै देशमा ब्याज दर कम छ भने त्यो वचत गर्ने सबै भन्दा खराब समय हो । त्यसैले व्यक्ति र कम्पनीहरुलाई अधिक खर्च गराउने उपाय भनेको ब्याजदर कम गरिदिनु नै हो । सन २००८ को मन्दिपछि कैयौं देशको ब्याजदरमा रेकर्ड कायम हुने गरि कम गरियो र सस्तो...

प्रमुख श्रम गन्तव्य मुलुकमा कोरोना, कतारमा पाँच बढी भेला हुन नपाइने

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मलेसियालगायत खाडी मुलुकमा कोरोना भाइरसको लहर बढ्न थालेको छ । पछिल्ला केही समययता मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन र दक्षिण कोरियामा फेरि कोरोना भाइरस सङ्क्रमण बढ्न थालेको हो । सङ्क्रमण बढेसँगै सम्बन्धित मुलुकले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्न...

मुम्बाईको कोभिड अस्पतालमा आगलागी नौको मृत्युृ

मुम्बाई । भारतको मुम्बाई शहरमा रहेको कोभिड–१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुने व्यक्तिको संख्या नौ पुगेको छ । अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ । बिहीबार राती भएको यस आगलागीमा परेका अन्य छ जनाको शव निकालिएपछि मृतकको संख्या नौ पुगेको प्रहरी उप निरीक्षक प्रशान्त कदमले बताएका छन्...

चीनद्वारा बेलायती नागरिक र संस्थामाथि प्रतिबन्धहरु घोषणा

बेइजिङ । चीन विरोधी अभियानमा संलग्न रहेको आरोपमा केही बेलायती नागरिक एवं संस्थामाथि चीनले शुक्रबार प्रतिबन्धहरु घोषणा गरेको छ । खासगरी चीनको मुस्लिम बहुल जिनजियाङ क्षेत्रमा मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै युरोपेली युनियन र बेलायतले केही चिनियाँ पदाधिकारीमाथि प्रतिबन्धहरु लगाएको विरोधमा चीनले यस्तो कदम चालेको हो । चीनको विदेश...

भारतमा पुन: सुरुभयो कारोना कहर एकै दिनमा ५९ हजार भन्दा बढी सङ्क्रमित

  नयाँ दिल्ली । भारतमा ५९ हजार ११८ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख ४६ हजार ६५२ पुगेको मन्त्रालयले बिहीबार जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५७ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ९४९...

बङ्गलादेशः गरिबी, भोकमरी र द्धन्द्धबाट समृद्धिको यात्रासम्म

बङ्गलादेश । बङ्गलादेशले स्वतन्त्रता प्राप्त गरेको यसै साता ५० वर्ष पुगेको छ । गरिबीको चेपुवामा परेको बङ्गलादेशले पछिल्ला वर्षमा आर्थिक समृद्धिका दिशामा व्यापक प्रगति गरे पनि अधिकार कटौतीले चिन्तित बनाएको छ । पछिल्ला वर्षहरुमा एक दलीय झैं देखिएको बङ्गलादेशको राजनीतिमा सरकारको विरोधमा कार्टून बनाए वा फेसबुकमा केही लेखे जेलमा...

अवैधरूपमा बसेका अमेरिकी नागरिक आफ्नो देश फर्कन् मानेनन्

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका हुन् । उनी ५२२४५...