अर्थ समाचार

हेटौंडामा भाटभटेनीको २०औँ शाखा उद्घाटन,२५० जनालाई रोजगारी

मकवानपुर । भाटभटेनी सुपरमार्केटस्ले हेटौंडामा आफ्नो २०औँ शाखाको उद्घाटन गरेको छ । बुधबार बिहान भाटभटेनी सुपरमार्केटस्का अध्यक्ष मीनबहादुर गुरुङले हेटौंडामा उद्घाटन गरेका हुन् । एक अर्ब ५० करोड बढी लागतमा २०औँ शाखाको निर्माण गरिएको गुरुङले जानकारी गराए । “हामीले यहाँ २५० जनालाई रोजगारी दिएका छौँ,” उनले भने, “सामाजिक उत्तरदायित्व...

नेप्सेमा दोहोरो अंकको वृद्धि, ४ अर्ब ५४ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर दुई हजार पाँच सय ४६ दशमलब ८ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज दुई सय २७ कम्पनीको ६९ हजार आठ सय ८८ कित्ता शेयर खरिदबिक्री...

सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार आइतबारकै मूल्यअनुसार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि सोमबार प्रतितोला...

साताको पहिलो दिन ७२.३० अंकले घट्यो शेयर बजार

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको त्रैमासिक समिक्षापछि ओरालो यात्रा शुरु गरेको शेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन नै घटेको छ । आइतबार बजार ७२.३० अंकले घट्दै २५१३.८८ विन्दुमा रोकियो । बजार बिहीबारको तुलनामा २.८० प्रतिशतले ओरालो लागेको हो । बजार राताम्य भएसँगै कारोबार रकम समेत...

बढ्यो सुन र चाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७ सय रुपैयाँले बढेर ९२ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला...

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजार घट्ने क्रम जारी देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिका लागि ल्याएको त्रैमासिक समीक्षा पछि आइतबार ८० अंकले घटेको बजार सोमबार पनि दोहोरो अंकले घटेको हो । शेयर कारोबार मापक नेप्से परिसूचक २१ दशमलव ५१ अंकले...

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने तयारी

काठमाडौं । पुँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने तयारी गरिएको छ । अर्थमन्त्रालयले नयाँ प्रक्रियाबाट अध्यक्ष नियुक्ति गर्न अहिलेको प्रक्रिया रद्द गर्ने तयारी गरेको हो । बोर्ड अध्यक्ष नियुक्ति गर्न राष्ट्रिय योजना आयोगको सम्बन्धित विषय हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गर्नुपर्ने व्यवस्था...

आज पनि सुन र चाँदीको मूल्य सस्तियो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा आज पाँच सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको हो । छापावाल सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँमा कारोबार...

कति छ आज सुनको मूल्य ?

काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्यमा २ सय रुपैयाँको वृद्धि भएको छ । यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधवार सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको...

नेप्से सूचक २८ सयमा उक्लियो, आज पनि १६ अङ्कको वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बुधबार पनि १६ अङ्क माथिको सुधार आएको छ । लगातार तेस्रो दिन पनि उकालो लाग्दै नेप्से सूचक आज २८ सय माथि पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १६.९५ अङ्कले बढेर २८ सय १.५२ विन्दुमा उक्लिएको छ । यस्तै यता...