अर्थ समाचार

आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घट्यो

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएकोमा बुधबार ५०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुन प्रति १० ग्राम ८० हजार...

शेयर बजारमा झण्डै ७० अंकको वृद्धि, आधा दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से झण्डै ७० अंकले बढेको छ । लगातार दोस्रो दिन दोहोरो अंकले बढेको बजार परिसूचक नेप्से मंगलबार ६९.२२ अंकले बढेर २७८४.५८ को बिन्दुमा पुगेको छ । कारोबारमा आएका ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ७ कम्पनीको शेयर मूल्य ९ प्रतिशत...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नयाँ मूल्य अनुसार आज छापावाल सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज...

सेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा राम्रो सुधार भएको छ । सोमबार नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर दुई हजार ७१५ दशमलव ३५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । २२८ कम्पनीकोे चार अर्ब ७३ करोड ४६ लाख बराबरको कारोबार भएको छ । आइतबार पनि...

सुनको मूल्य तोलामा तीन सयले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएकोमा आइतबार तीन सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको हो । सोमबार छापावाल सुन प्रति १० ग्राम ८०...

हेर्नुहोस् विदेशी मुद्राको आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ८० पैसा र बिक्री दर ११९ रुपैयाँ ४० पैसा कायम छ । युरोपियन यूरो आज एकको खरिद दर १३६ रुपैयाँ ०५ पैसा र...

सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । नेप्से आइतबार एक दशमलव ३८ अंकले घटेर दुई हजार छ सय ८८ दशमलब ९२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । चार अर्ब नौ करोड ६२ लाख बराबरको कारोबार भएको छ । सबैभन्दा...

सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ बजार भाउ

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ कायम भएकोमा आइतबार दुई सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको हो । आइतबार छापावाल सुन प्रति १० ग्राम...

नारायणी बहुउद्देश्यीय सहकारीको साधारण सभा, ज्येष्ठ नागरिक शेयर सदस्यलाई हर्लिक्स्

मकवानपुर । हेटौंडा उपमाहानगरपालिका वडा नं–९ मा रहेको मकवानपुरको अग्रज सहकारी संस्था नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा बृद्ध सदस्यलाई हर्लिक्स् वितरणसँगै सम्मान गरिएको छ । सहकारीमा लामो समयदेखि शेयर सदस्य रहँदै आएका ज्येष्ठ नागरिकलाईहर्लिक्स् उपहार दिँदै सम्मान गरिएको हो । सहकारीले सभामा बृद्धभत्ता प्राप्त गर्ने सिताराम...

बचत संघको साधारण साभा,जिल्लाको सर्वोत्कृष्ट सहकारीमा जागरण र श्रीजना

मकवानपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले हरेक वर्ष चुन्ने सर्वोत्कृष्ट सहकारीमा मकवानपुरगढी गाउँपालिका–३ स्थित जागरण र इन्द्रसरोवर गाउँपालिका–१, मार्खुस्थित श्रीजना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चुनिएका छन् । आज(शनिबार) सम्पन्न जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको १६ औं वार्षिक साधारणसभाको अवसरमा जागरणलाई...