अर्थ समाचार
सेयर बजारमा ७३ अंकको छलाङ, कारोबार पनि दोब्बर
काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ७३ अंकले बढेको छ । ७३.०१ अंकले बढेसँगै परिसूचक २७६५ अंकमा पुगेको छ । परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । गत बिहीबारको तुलनामा कारोबार रकम झण्डै दोब्बर भएको छ । बिहीबार ३ अर्ब ६७ करोड रुपैयाँको...
दिव्यतारा बहुउद्देश्यीयको लगानी ९१ करोड ३२ लाख रुपैयाँ
मकवानपुर । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औँ वार्षिक साधारणसभा हेटौंडामा भएको छ । हेटौंडा उपमहानगरपालिका २ स्थित दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको आज २३ औं वार्षिक साधारणसभा भएको हो । सहकारीकी अध्यक्ष महालक्ष्मी उपाध्याय ‘डीना’ को सभाध्यक्षता तथा सहकारीकी ज्येष्ठ सदस्य आत्मा देवी कोइरालाको प्रमुख आतिथ्यमा साधारणसभा भएको...
सशक्त बचतको कर्जा १ करोड २६ लाख
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–४ स्थित सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ करोड २६ लाख कर्जा लगानी गरेको छ । आज (शनिबार) सम्पन्न सहकारीको १२ औं साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार गत आवमा सहकारी १ करोड २६ लाख कर्जा लगानी गरेको हो । यसैगरी बचत ७२ लाख रुपैयाँ रहेको छ...
छ्याङ्दी हाइड्रोपावरले माघ ११ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले आगामी माघ ११ गतेदेखि हकप्रदश शेयर निष्कासन गर्ने भएको छ । हकप्रदश निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई १ पुसमा अनुमति प्रदान गरेको थियो । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।...
साताको अन्तिम दिन ४३.२९ अंकले बढ्यो नेप्से
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उत्साह थपिएको छ। यस दिन पुँजीबजार मापक परिसूचक (नेप्से) ४३.२९ ले बढेर २६९२.४७ विन्दुमा उक्लिएको छ। साताको चौथो कारोबार दिन बुधबार नेप्से ३०.७५ अंकले घटेर २६४९.२० विन्दुमा ओर्लिएको थियो। आज समग्रमा नेप्से १.६३ प्रतिशतले बढेको छ। यसैगरी आज ठूला कम्पनीहरुको...
बढ्यो सुन–चाँदीको मूल्य
काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले...
नेप्से परिसूचक २६ सय माथि
काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक २६ सय अंक माथि पुगेको छ । साताको दोस्रो दिन सोमबार दोहोरो अंकले बढेर नेप्से परिसूचक २ हजार ६०० माथि पुगेको छ । साताको पहिलो दिन आइतबारदेखि नै बढ्ने क्रम शुरु भएको नेप्से परिसूचक सोमबार ३२ दशमलव ०५अंकले बढेर २ हजार ६१६...
मकवानपुरका सहकारीमा पनि देखियो तरलता अभाव
मकवानपुर । बैंकहरूमा जस्तै मकवानपुरका सहकारी संस्थाहरूमा पनि तरलताको अभाव देखिन थालेको छ । बैंकहरूमा हरेक महिनाजसो बचत र मुद्दती रकममा ब्याजदर वृद्धि गर्दा पनि तरलताको अभाव देखिएको हो । त्यो समस्या यहाँका सहकारी क्षेत्रमा पनि देखिन थालेको छ । सहकारीमा पनि ऋणका लागि माग धेरै आउन थालेको हो...
हेटौंडा बचतको २२औं साधारणसभा सम्पन्न
मकवानपुर । हेटौंडा बचत तथा ऋण सहकारीको बार्षिक साधारण सभा सम्पन्न भएको छ । हेटौंडा–७ मा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लि.को २२ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको हो । ५ हजार ६ सय ७ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी ३ करोड ८७ लाख...
पाञ्चायन बचतको साधारणसभा सम्पन्न, ४ लाख १७ हजार बढी नाफा
मकवानपुर । पाञ्चायन बचत तथा ऋण सहकारीको बार्षिक साधारणसभा सम्पन्न भएको छ । हेटौंडा–५ मा रहेको पाञ्चायन बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं साधारणसभा आज सम्पन्न भएको हो । कोभिड–१९ को जोखिम कायमै रहेको भन्दै संस्थाले समूहगत रुपमा ४ दिन लगाएर आज वार्षिक साधारणसभा सम्पन्न गरेको हो...








