अर्थ समाचार

वित्तीय कर्मचारी अस्पताल खोल्न छलफल

काठमाडौं । वित्तीय कर्मचारी अस्पताल सञ्चालन गर्न बैंकर्स संघले छलफल अघि बढाएको छ । बैंक तथा वित्तीय क्षेत्रहरुको लगानीमा सो क्षेत्रका कर्मचारीहरुलाई सहुलियत हुने गरी वित्तीय कर्मचारी अस्पताल सञ्चालन सन्चालन गर्नुपर्ने माग उठ्दै आएको छ । बैंकर्स संघले नेपाल राष्ट्र बैंकसँग यसअघि संस्थागत सामाजिक उत्तरदायित्वको रकम खर्च गर्न पाउने...

३८ अंकले घट्यो नेप्से, साढे ६ अर्बमाथिको कारोबार

काठमाडौं । आज सेयर बजार घटेको छ। बुधबार सेयर बजारको परिसूचक ३८‍.३५ अंकले घटेर २८९८.३१ पुगेको हो। दिनभरमा २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ सेयर किनबेच हुँदा ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँको कारोबार भएको छ। त्यस्तै, बुधबार कारोबार भएका कुल कम्पनीमध्ये...

नेप्सेमा १० अंकको करेक्सन, ८ अर्ब ४४ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा १० अंकको करेक्सन देखिएको छ । केही दिन यता लगातार जसो बढिरहेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार भने १० अंकले घटेको हो । नेप्से परिसूचक ०.३७ प्रतितशले घटेर २ हजार ९ सय ३६ दशमलव ६६ अंकमा झरेको छ । मंगलबार बजार खुलाभएसँगै झिनो अंकले...

सात प्रदेशसहितको नेपालको नक्सा अंकित २ रुपैयाँको सिक्का चलनचल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ रुपैयाँको नयाँ सिक्का आजबाट चलनचल्तीमा ल्याएको छ । साविककै वृत्ताकार र सुनौलो रंगमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले आजबाट चलनचल्तीमा ल्याइएको जनाएको हो । सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र...

शेयर बजारमा ५४ अंकको सुधार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंकको सुधार भएको छ । बुधबार ३० अंकले घटेको शेयर बजार बिहीबार ५४ अंक भन्दा बढीले बढेको छ । नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढेर २ हजार ८ सय ५७ दशमलव ७५ अंकले बढेको छ । शेयर कारोबार रकम...

अग्रवाल दाजुभाइ डेढ अर्ब कुम्ल्याएर फरार

काठमाडौं । एकपछि अर्को ठगीका प्रकरण बाहिरिने क्रमसँगै अहिले पुनः नेपालमा तीन दशकभन्दा बढी समयदेखि विदेशी मदिरा आयात तथा बिक्री गर्दै आएका अभिषेक अग्रवाल र अमित अग्रवाल झन्डै डेढ अर्ब रुपैयाँ कुम्ल्याएर फरार भएका छन् । उनीहरूले ग्रिन लाइन, अभिअमी, भिन्याट स्टोर्स तथा मदिरा बिक्री सेन्टर प्रालिलगायतका फर्म सञ्चालन...

नेप्से ३० अंकले घट्यो, ८ अर्ब माथिको शेयर कारोबार

काठमाडौं । केही दिन यता लगातार बढिरहेको शेयर बजारमा बुधबार ‘करेक्सन ’ देखिएको छ । बुधबार नेप्से परिसूचक ३० दशमलव ५१ अंकले घटेर १८ सय ३ दशमलव ३२ अंकमा झरेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने उच्च देखिएको छ । बुधबार शेयर कारोबार रकम ८ अर्ब...

सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं । बुधबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँमा बढ्दा चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको महासंघले जनाएको छ । आज छापावल सुनको मूल्य तालोमा ९२ हजार रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य...

उद्योगसंघ मकवानपुरको अध्यक्षमा प्याकुरेल

मकवानपुर । उद्योगसंघ मकवानपुरको २० औँ साधरण सभाले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको छ । सोमबार हेटौंडामा भएको साधारण सभाले स्वागत राज प्याकुरेलको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा बद्रीनाथ शर्मा,द्वितिय उपाध्यक्षमा श्रीहरी मास्के,महासचिवमा किशोर अर्याल, सचिवमा सुयश राज पराजुली,कोषाध्यक्षमा श्याम ढकाल,सहकोषाध्यक्षमा...

फेरि लकडाउन भए हाम्रो अर्थतन्त्रले थेग्दैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो अपनाउन नहुने बताएका छन् । सोमबार काठमाडौंमा बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले भने, ‘फेरि लकडाउन हुन्छ कि भन्ने आशंका कतिपयमा छ, अब लकडाउनको बाटो...