हेटौंडा अस्पतालको ओपीडी आईतबार पनि खुल्ने

अखबार हब
२०८२ चैत्र २७, शुक्रबार २१:१०

हेटौंडा । सरकारले इन्धन खपत कम गर्न शानिबार र आईतबार बिदा दिने निर्णय गरेपनि मकवानपुरको हेटौंडा अस्पतालको ‌ओपीडी सेवा भने खुल्ला रहने भएको छ ।

अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै सोमबार देखि शुक्रबार सम्म बिहान ९ बजेदेखि दिउँसो ४ बजे सम्म र आईतबार बिहान ९ बजे देखि दिनको १ बजे सम्म खुल्ला रहेने जनाएको हो ।

सूचना ।

यसमा तपाइको मत

Your email address will not be published.


*