नेपाल खानेपानी संस्थानमा जागिर खुल्यो (विज्ञापनसहित)

अखबार हब
२०७८ चैत्र १, मंगलवार १३:४३

काठमाडौं । नेपाल खानेपानी संस्थानमा रिक्त रहेका पदहरुमध्ये खुला प्रतियोगितात्मक अन्तरवार्ता परीक्षाद्वारा छ महिनाका लागि करार सेवामा पदपूर्तिका लागि योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिएको छ ।

संस्थानले उल्लेख गरेको योग्यता भएका व्यक्तिहरुले जुनियर प्लम्बर, लाइट ड्राइभर, प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाई, हेल्पर र कार्यालय सहयोगीको लागि आवदेश दिन सक्नेछन् ।

दरखास्ता फारमका साथमा शैक्षिक योग्यता, तालिम, अनुभव, नागरिकताको प्रमाणपत्र जस्ता कागजातहरुको प्रमाणित प्रतिलिपिहरु एक एक प्रति र परीक्षा दस्तुर बुझाएको रसिद बुझाउनुपर्नेछ ।

दरखास्त आजको ३० दिनभित्र उल्लेखित कार्यलयमा पेश गर्न अनुरोध गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*