फेरी बढ्यो पेट्रोल र डिजेलको मूल्य, कति पुग्यो ?

अखबार हब
२०७८ फाल्गुन ७, शनिबार २१:५७

काठमाडौँ । सरकारले फेरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो ।

जसअनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*