स्वास्थ्यमन्त्री खतिवडाले सार्वजनिक गरे १२५ दिनका उपलब्धी (पूर्णपाठसहित)

अखबार हब
२०७८ माघ २८, शुक्रबार १४:११

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफ्नो १२५ दिने उपलब्धी सार्वजनिक गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले मन्त्रालय सम्हालेयता भए गरेका कामको जानकारी सार्वजनिक गरे ।

मन्त्रीको रुपमा उनले २०७८ असोज २२ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवार सम्हालेका थिए । उनले कोभिड खोप सम्बन्धी, मन्त्रालयका नयाँ नीतिगत र स्वास्थ्य सेवा तथा स्वास्थ्य संस्था विस्तार सम्बन्धी विषयमा भएका कामलाई प्रगित विवरणमा समावेश गरेका छन्।

हेर्नूस मन्त्रीले सार्वजनिक गरेका प्रगति विवरणको पूर्णपाठः

 

यसमा तपाइको मत

Your email address will not be published.


*