सोनाम ल्होसारको अवसरमा भोलि देशभर सार्वजनिक बिदा

अखबार हब
२०७८ माघ १८, मंगलवार १३:०२

काठमाडौं । सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा दिएको हो।

गृह मन्त्रालयको उपसचिव वसन्त भट्टराईले एक विज्ञप्ति जारी गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*