जिसस मकवानपुरका प्रमुख खुलाललाई कोरोना संक्रमण

अखबार हब
२०७८ पुष २९, बिहीबार १९:४५

मकवानपुर। जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

बिहिबार सामाजिक संजालमा लेख्दै प्रमुख खुलाले आफुलाई संक्रमण पुष्टि भएको जनाएका छन् ।

प्रमुख खुलालले आफु संग तीन दिन देखि सम्पर्कमा पाईपुगेका सबैलाई सतर्क र सचेत रहन आग्रह गरेका छन् ।

उनले भनेका छन्ः रिपोर्ट पोजेटिभ आयको हुदा ३ दिन अगाडि देखि मेरो सम्पर्कमा आईपुग्नु भयका सबै मित्रहरुलालाई सतर्क र सचेत रहन अनुरोध छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*