माओवादी केन्द्रीय कमिटीमा १११ जना खुला केन्द्रीय सदस्य (सूचीसहित)

अखबार हब
२०७८ पुष १८, आईतवार १९:२५

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको नाम बन्दसत्रमा प्रस्तुत गरेका छन् । पार्टीको आठौं महाधिवेशनको आजको बन्दसत्रमा उनले १११ जना केन्द्य्रीय खुलातर्फबाट चयनका लागि हलमा प्रस्तुत गरेका हुन् ।

प्रचण्डले आफूलाई पनि खुलातर्फको केन्द्रीय सदस्यको रुपमा नाम पढेर हलमा सुनाएका छन् । उनले २३ औं नम्बरमा आफ्नो नाम पढेर सुनाएका हुन् ।

यही हुन् खुलातर्फका केन्द्रीय सदस्य

१) नीपबहादुर थारु चौधरी
२) लक्ष्मणदत्त जोशी
३) शरदसिंह भण्डारी
४) खगराज भट्ट
५) नरेन्द्र बहादुर कुँवर
६) त्रिलोचन भट्ट
७) माधव सापकोटा
८) युवराज चौलागाईं
९) लेखनाथ दाहाल
१०) शालिकराम जमरकट्टेल
११) श्यामकुमार श्रेष्ठ
१२) हरि दाहाल
१३) महेश्वर दाहाल
१४) हेमलाल शर्मा
१५) सन्त कुमार दरै
१६) हितमान शाक्य
१७) कृष्ण प्रसाद सापकोटा
१८) धर्मनन्द देवकोटा
१९) मुक्तिनारायण प्रधान
२०) ईश्वरी प्रसाद भट्टराइ
२१) सुनिलकुमार मानन्धर
२२) हरिबोल गजुरेल
२३) पुष्पकमल दाहाल प्रचण्ड
२४) दिलिप महर्जन
२५) सुनद किराती
२६) किरन कुमार राई
२७) सुरेश कुमार राई
२८) हेमराज भण्डारी
२९) राजेन्द्र कार्की
३०) एकचन्द बराल
३१) पदम बहादुर राई
३२) साबित्रि कुमार काफ्ले
३३) सुरेन्द्र कुमार कार्की
३४) युवराज भट्टराई
३५) अजयशंकर नायक
३६) अशोक कुमार मण्डल
३७) भरत प्रसाद साह
३८) प्रकाशहरी पोखरेल
३९) राजु खड्का
४०) जोग कुमार बर्बरिया यादव
४१) गोपाल ठाकुर
४२) रामकुमार शर्मा
४३) रामेश्वर राय यादव
४४) मात्रिका प्रसाद यादव
४५) प्रल्हाद कुमार बेढाथोकी
४६) गिरिराजमणी पोखरले
४७) विश्वनाथ साह
४८) गणेश साह
४९) इन्द्रविर थारु
५०)जीवन गौतम
५१) तेजबहादुर ओली
५२)हेमराज शर्मा पोखरेल
५३) गणेशमान पुन
५४) जद प्रसाद शर्मा
५५) वर्षमान पुन
५६) महेवर गहतराज
५७) कुल प्रसाद केसी
५८)डोर प्रसाद उपाध्याय
५९)सुक बहादुर रोका
६०)तिलकराम शर्मा
६१)चक्रपाणी खनाल
६२)कृेष्णधोज खड्का
६३)कृष्णबहादुर महरा
६४)बामदेव क्षेत्री
६५)झक बहादुर मल्ल
६६)बिन्दमान श्रेष्ठ
६७)रामदीप आचार्य
६८) महेन्द्र बहादुर शाही
६९)राजकुमार शर्मा
७०)शक्ति बस्नेत
७१)गजेन्द्रबहादुर महत
७२) तेज बहादुर बस्नेत
७३)जनार्दन शर्मा
७४)मायाप्रसाद शर्मा
७५)कालि बहादुर मल्ल
७६)युवराज दुलाल
७७)राम प्रसाद सापकोटा
७८)ओमनाथ ढुंगान
७९)गंगा कार्की
८०) पुर्षेविक्रम मल्ल
८१) लिलामणी पोखरेल
८२) लक्ष्मण पन्त
८३) लेखनाथ न्यौपाने
८४) डिलाराम आचार्य
८५) झक्कु सुवेदी
८६) सित बहादुर बस्नेत
८७) कृष्णबहादुर केसी
८८) अमरबहादुर गुरुङ
८९) गुप्त बहादुर ठकुरी
९०) खिमलाल देवकोटा
९१) देवेन्द्र पौडेल
९२) हरि बहादुर चुमाङ
९३) रामकृष्ण गैरे
९४) नारायणकाजी श्रेष्ठ
९५) कृष्णप्रसाद धिताल
९६) देव गुरुङ
९७) श्रीराम ढकाल
९८) सुुरेश आले मगर
९९) धितराज पाण्डे
१००) दिनानाथ शर्मा
१०१) पम्फा भुसाल
१०२) उर्मिला अर्याल
१०३) जयपुरी घर्ती
१०४) रेखा शर्मा
१०५) पूर्ण कुमारी सुवेदी
१०६) यशोदा गुरुङ सुवेदी
१०७) पर्शुराम रम्तेल
१०८) महेन्द्र पासवान
१०९) गोपी बहादुृर कार्की आक्षामी
११०) दलजीत विके सिरपाइली
१११) वीरमान चौधरी

यसमा तपाइको मत

Your email address will not be published.


*