पोल्ट्री दिवसको अवसरमा मकवानपुर कुखुरा व्यवसायी संघको अन्तरक्रिया

अखबार हब
२०७८ पुष १७, शनिबार १९:२८

मकवानपुर । नवौं राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा आज हेटौंडामा अन्तरक्रिया कार्यक्रम भएको छ ।

मकवानपुर कुखुरा व्यवसायी संघको आयोजनामा पोल्ट्री दिवसको अवसर पारेर संघले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

संघका अध्यक्ष गोकुलनाथ पौडेलको सभा अध्यक्षतामा भएको कार्यक्रममा पशु पंक्षी तथा मत्स्य विकास बागमती प्रदेशका निर्देशक डा.रामप्रकाश प्रधानको प्रमुख अतिथ्यता रहेको थियो । विशेष अतिथिमा मकवानपुर कुखुरा व्यवसायी संघका निर्वमान अध्यक्ष राजु अधिकारी, अतिथिहरुमा गढी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष टिका दाहाल, ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष प्रतिमा श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*