ललिता निवास जग्गा प्रकरणमा १ सय २० जनाविरुद्ध पक्राउ पुर्जी

अखबार हब
२०७८ पुष १६, शुक्रबार २०:२२

काठमाडौँ । ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाण्डौ जिल्ला अदालतले एक जना २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

गएको आइतवारयता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज शुक्रवार आठ जनाविरुद्ध काठमाण्डौ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

यस प्रकरणमा उच्च पदस्थ कर्मचारीसहित, भूमाफिया र व्यापारीको नामसमेत जोडिएको थियो । यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अध्ययन गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*