प्रदेश २ कांग्रेस अधिवेशनः शेरबहादुर देउवा र विमलेन्द्र निधि समूहबीच कुटाकुट

अखबार हब
२०७८ पुष ७, बुधबार १७:४४

काठमाडौँ । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशनमा झडप भएको छ । जनपुरधाममा जारी अधिवेशनमा केन्द्रीय सभापति शेरबहादुर देउवा समूह र विमलेन्द्र निधिका समूहबीच झडप भएको हो ।

यहाँ देउवा समूहबाट कष्ण यादव तथा निधि–शेखर कोइराला समूहबाट रामसरोज यादवले प्यानलसहित प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन् ।
मतदानको प्रक्रिया आज बुधबार राति नै सक्नुपर्ने र आज नभई भोलि मात्रै मतदान गर्नुपर्ने विषयमा भनाभन हुँदा हात हालाहाल भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*