कांग्रेस सहमहामन्त्रीमा डिना उपाध्याय विजयी

अखबार हब
२०७८ पुष १, बिहीबार २१:३७

कांग्रेस महाधिवेशनअन्तर्गत जारी मतगणनामा महिलातर्फको सहमहामन्त्री पदमा डिना उपाध्याय विजयी भएकी छन्। उनले २५३३ मत पाएकी छन्।

उनकी प्रतिष्पर्धी कमला पन्तले २१०५ पाएकी छन्।

कांग्रेस सहमहामन्त्रीको महिलातर्फ ४६३८ मत खसेको थियो।

यसमा तपाइको मत

Your email address will not be published.


*