कांग्रेस सहमहामन्त्रीको मतगणना सुरु हुँदै

अखबार हब
२०७८ पुष १, बिहीबार १६:२०

काठमडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदको मत गणना सुरु हुन लागेको निर्वाचन समितिले जनाएको छ । सहमहामन्त्री पदको महिला, दलित, जनजातितर्फ मतगणना गर्न लागिएको हो ।

समितिले सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सकेर नतिजा सार्वजनिक गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*