स्थानीय तहका १ हजार ६१३ कर्मचारीको सरुवा (सूचीसहित)

अखबार हब
२०७८ मंसिर २१, मंगलवार १४:४१

काठमाडौं । सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीको काज सरुवा गरेको छ । नयाँ संविधान जारी भएपछि लोकसेवा आयोगले लिएको परीक्षा उतीर्ण गरी स्थानीय तहमा खटिएका कर्मचारीको काज सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीका अनुसार १६१३ जनाको काज सरुवा भएको हो । उनीहरुलाई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा कामकाज गर्नेगरी खटाइएको मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् सरुवाको सूची

यसमा तपाइको मत

Your email address will not be published.


*