नेपालमा पनि देखियो ओमिक्रोन
काठमाडौं । नेपालमा पनि ओमिक्रोन भेरियन्टबाट संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार नेपालमा पनि दुईजनामा ओमिक्रोन भेरियन्ट देखा परेका छन् ।
यसबारेमा अहिले मन्त्रालयले औपचारिक जानकारी गराउँदैछ ।







