सर्वसम्मतिका लागि ओलीलाई बन्दसत्रले दियो अधिकार

अखबार हब
२०७८ मंसिर ११, शनिबार २०:२३

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत सौराहामा जारी बन्द सत्र हलले सर्वसम्मतिका लागि केपी शर्मा ओलीलाई अधिकार दिएको छ । सर्वसम्मतिका लागि आवाज उठेका बेला हलमा भरिएका सबै नेता, कार्यकर्ता र प्रतिनिधिले ओलीलाई अधिकार दिएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार बन्द सत्र लगत्तै ओलीले सर्वसम्मतिका लागि प्रयास गरिरहेका छन् । यसका लागि अब ओलीले सर्वसम्मतिका लागि पदाधिकारी नेतृत्व गर्ने बाटो खुलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*