‘केपी बा आई लभ यू’ भन्ने पंक्ति पनि अटाउनुपर्छ– महेश बस्नेत

अखबार हब
२०७८ मंसिर ११, शनिबार १३:३६

चितवन । एमाले नेता महेश बस्नेतले केपी बा आई लभ यू भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्ने बताएका छन् । बन्दशत्र हल परिसरमा कुरा गर्दै बस्नेतले पार्टीमा सबै समेटिनुपर्ने बताएका हुन् ।

‘सर्वसम्मत गर्ने कुरामा बहुपक्षीयलाई पनि ध्यान दिनुपर्छ,’ उनले भने । बस्नेतले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*