सरकारले गर्‍यो एकैपटक ४९ सहसचिवको सरुवा (सूचीसहित)

अखबार हब
२०७८ मंसिर ९, बिहीबार १६:४७

काठमाडौं । सरकारले एकैपटक ठूलो संख्यामा सहसचिवहरुको सरुवा गरेको छ । बुधबार मन्त्रीस्तरीय निर्णइ अनुसार ४९ जना सहसचिवहरुको सरुवा गरिएको हो ।

बिहीबार (आज) विज्ञप्ति जारी गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सो बारे जानकारी गराएको छ ।

जसअनुसार सरकारको (अतिरिक्त समूह) का सहसचिव रमेश अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) कै सहसचिव देवराज जोशीलाई राष्ट्रि महिला आयोगमा पठाइएको मन्त्रालयले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*