मकवानपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि

अखबार हब
२०७८ कार्तिक २९, सोमबार १५:३९

मकवानपुर । मकवानपुरमा सोमबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ रहेको छ।

स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ३४ जनाको एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ३ रहेको हो।आजको संक्रमित दर ३४ प्रतिशत रहेको छ।

मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५४२४ रहेको छ।त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या ४ रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*