राष्ट्रपति विद्यादेवी भण्डारीको टीका (तस्बिरमा हेर्नुहोस्)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार शितल निवासमा भाई डेगेन्द्र पाण्डेलाई भाइटिका लगाइदिएकी छिन् । भाईटीकाको उत्तम साइत ११ः०२ बजे राष्ट्रपति भण्डारीले भाई डेगेन्द्र पाण्डेलाई भाईटीका लगाइदिएकी हुन् ।
हेर्नुहोस् तस्बिर :












