सर्वोच्च प्रवेशमा पत्रकारलाई रोक, सुरक्षा व्यवस्था कडा

अखबार हब
२०७८ कार्तिक १०, बुधबार १४:५४

काठमाडौँ । सर्वोच्च अदालतमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। समाचार संकलनमा जाने पत्रकारहरूलाई समेत सर्वोच्च प्रवेशमा रोक लगाइएको छ।

यसअघि पत्रकारहरू पास देखाएर नियमित समाचार संकलनमा गइरहेका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विषयमा विवाद चर्किएपछि सर्वोच्चमा सुरक्षा व्यवस्था कडा पारिएको हो।

यसमा तपाइको मत

Your email address will not be published.


*