सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौँ । नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोक पाङफुङ क्षेत्र केन्द्रविन्दु भएर ४.७ म्याग्नेच्यूडको धक्का महसुस भएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
दिउँसो १ः४६ बजे भूकम्पको धक्का महसुस भएको थियो ।








