मासुको विषयमा भएको विवादपछि बुवाले गरे छोराको हत्या

अखबार हब
२०७८ आश्विन २७, बुधबार ०७:५५

सल्यान । सल्यानमा बुवाले आफ्नै छोराको हत्या गरेका छन् ।

बनगाड कुपिण्डे नगरपालिका–१० माझकाडामा ५५ वर्षीय बुवा निमबहादुर कुँवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कुँवरको हत्या गरेका हुन् ।

बुधबार दसैंको मासुको विषयलाई लिएर सामान्य घरायसी विवाद हुँदा करिब राति १० बजे तिर घरेलु हतियार हँसियाको प्रयोग गरेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*