खेलकुद
सातौं संस्करणको बागमती गोल्डकप फागुन ३ बाट
हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाले गर्दै आएको बागमती गोल्डकपको सातौं संस्करण फागुन ३ गते सुरु हुने भएको छ । बागमती गाउँपालिकाको झुरझुरेमा रहेको शहीद स्मृति रङ्गशालामा हुने प्रतियोगिता फागुन १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा ‘ए’ डिभिजनका ७ सहित १० टीमको सहभागिता रहने आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष...
हेटौंडामा भोलिबाट राष्ट्रिय बुद्धिचाल प्रतियोगिता
हेटौंडा । हेटौंडामा २५ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । भोलि बाट १९ माघसम्म हेटौंडाको सामना होटलमा हुने प्रतियोगितामा छनोट भएर आएका १२ पुरुष र १२ महिला गरि २४ जनाको सहभागिता रहने नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम बहादुर लामाले...
दोश्रो संकरणको बागमती प्रदेश लिग फुटबल पुस १० गतेबाट हेटौंडामा हुने
हेटौंडा । दोश्रो संकरणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता पुस १० गतेबाट हेटौंडामा हुने भएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि बागमती प्रदेश फुटबल संघले प्रदेश लिग फुटबल प्रतियोगिता गर्न लागेको बताएको हो । हेटौंडा उपमहानगरपालिका – ५ स्थित पिल्लेमा रहेको क्याम्पा मिनि रंगशालामा हुने प्रतियोगितामा बागमती...
जेसीज कप फुटबल : उपाधिकालागि थाहा र आयोजक भिड्ने
मकवानपुर । पालुङ जेसीजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तरगतको छैठौं दिन शुक्रवार जेसीज कप मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा आयोजक पालुङ जेसीज, थाहा नगरपालिका, नेपाल लेखापढी ब्यवशायी संघ, बैंक तथा बित्तीय संस्थाका कर्मचारी गरि ४ टिमको सहभागिता रहेको छ । शुक्रवार भएको २ खेलबाट प्रतियोगिताको...
सिस्नेरीमा ज्यान गुमाएका खेलाडीका अभिभावकले एन्फा पदाधिकारीलाई चार घण्टा थुने
हेटौंडा। १२ असोजमा मकवानपुरको सिस्नेरीमा पहिरोमा पुरिएर ज्यान गुमाएका ६ बाल खेलाडीका परिवारले सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईलगायतका पदाधिकारीलाई चार घण्टा घेरेर आफ्नो असन्तुष्टि पोखेका छन् । पीडित परिवारले एन्फाका पदाधिकारीहरूलाई दिउँसो १ बजे देखि साँझ ५ बजेसम्म घेरेका हुन् । महासचिव राईसहित एन्फाका प्राविधिक निर्देशक हरि...
हेटौंडामा टि-१० किक्रेट प्रतियोगिता हुने, बिजेतालाई १ लाख
हेटौंडा । हेटौंडामा टि–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल मुस्लिम इत्तेहाद सङ्गठन जिल्ला कमिटी मकवानपुरले जिल्लामै पहिलोपटक सर्वाधिक राशिको क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको हो । संगठनले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै यही मङ्सिर १२ गतेदेखि १५ गतेसम्म हेटौँडा–४, हुप्रचौरमा सञ्चालन हुने क्रिकेट प्रतियोगिता बारे जानकारी दिएको...
पेनाल्टी शुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । आइतबार दशरथ रंगाशालामा भएको सेमिफाइनल खेलमा पेनाल्टी शुटआउटमा नेपालले भारतलाई पराजित गरेको हो। विवादले दुई पटकसम्म रोकिएको खेल एक-एक बराबरीमा खेल सकिएको थियो। पेनाल्टी शुटआउटमा नेपालले चार गोल गर्दा भारतले दुई गोलमात्रै गरेको हो। फाइनलमा...
महिला फुटबल लिगः वागमतीमाथि वालिङ हाबी
हेटौंडा । शिर्ष पाँचमा पुग्न महत्वपूर्ण मानिएको खेलमा वालिङ नगरपालिकाले बिहीवार जारी महिला फुटबल लिगमा वागमती युथ क्लवमाथि फराकिलो जित निकालेको छ । लिगको शिर्ष पाँचभित्र अटाउने टोलीले सुपर लिगको यात्रा तय गर्नेछ । त्यसैले शिर्ष पाँचका दाबेदार मानिएको वालिङ र सघंर्षरत वागमती दुवैका लागि यो खेल महत्वपूर्ण थियो...
पलेशा र एरिकालाई वागमती सरकारको सम्मान
हेटौंडा । पेरिस पारालिम्पिक्समा ऐतिहासिक काँस्य विजेता पलेशा गोवद्र्धन र एशियाली खेलकुदमा रजत विजेता एरिका गुरूङलाई वागमती सरकारले आज नगदसहित सम्मान गरेको छ । हेटौँडामा आयोजित कार्यक्रममा नेपालको लागि अहिलेसम्मकै ठूलो पदक विजेता पलेशालाई नगद १० लाख प्रदान गरी सम्मान गरिएको हो । प्रशिक्षक कविराज नेगी लामालाई २ लाख...
मकवानपुर जिल्ला लिगः सक्षम र इन्टरनेट विजयी
हेटौँडा । हेटौँडामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा सक्षम युवा क्लब नेवारपानी र इन्टरनेट सिटी क्लब विजयी भएका छन्। यस्तै, विजय युथ क्लब र हेटौँडा भेट्रान्सबिचको खेल २-२ गोलको बराबरीमा रोकिँदा पिप्ले युवा क्लब र फुटबल एकेडेमीबिचको खेल भने वर्षाका कारण स्थगित भएको छ। आइतबार...










