खेलकुद
सोमवार हेटौंडामा खुल्ला पेनाल्टी सुट–आउट प्रतियोगिता
मकवानपुर । हेटौंडाको हुप्र चौरमा भोली (सोमवार) खुल्ला पेनाल्टी सुट–आउट प्रतियोगिता हुने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टी निकट नेपाल खेलकुद महासंघ मकवानपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा २० टिमको सहभागिता रहने भएको छ । प्रतियोगिताका लागि तयारी पूरा भएको प्रतियोगिताका संयोजक निरज सिंह ठकुरीले जानकारी...
हेटौंडामा खुल्ला पेनाल्टी सुट–आउट फुटबल प्रतियोगिता हुने
मकवानपुर । हेटौंडामा प्रथम नेकोस खुल्ला पेनाल्टी सुट–आउट फुटबल प्रतियोगिता हुने भएको छ । विजया दशमी तथा शुभ दीपावलीको अवसरमा नेपाल खेलकुद महासंघ समाजवादीको आयोजनामा असोज १० गते खुल्ला पेनाल्टी सुट–आउट फुटबल प्रतियोगिता हुने भएको हो । हेटौंडामा पहिलो पटक हुन लागेको पेनाल्टी सुट–आउट फुटबल प्रतियोगितामा जिल्ला र जिल्ला...
क्यानले गर्यो सन्दीप लामिछानेलाई निलम्बन
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको छ । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेपछि बसेको क्यानको बैठकले उनलाई निलम्बन गरेको हो । जिल्ला अदालत काठमाडौंले...
१०२ रनको लक्ष्य भेट्न नसक्दा नेपाल पराजित
कप्तान सन्दीप लामिछानेले करिअरकै उत्कृष्ट बलिङ प्रदर्शन गरेको खेलमा नेपाल पराजित भएको छ। ब्याटिङमा फेरि एकपटक चुक्दा नेपाल केन्यासँगको चौथो टी–२० म्याच गुमाउन पुगेको हो। जम्मा १०२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ७ रनले पराजित भयो। नेपालले २० ओभरमा नौ विकेटको क्षतिमा ९४ रन मात्र बनाउन सक्यो। सहजै जित्न...
हेटौंडामा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने
मकवानपुर । हेटौंडामा पहिलो राष्ट्रिय भेट्रान्स रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडा–७, नागस्वती भेट्रान्स क्लबको आयोजनामा भदौ १८ गतेदेखि नागस्वती राष्ट्रिय भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । स्थानीय नवज्योति माविको मैदानमा हुने प्रतियोगितामा १८ टिमको सहभागिता रहने आयोजकले आइतबार हेटौंडामा पत्रकार सम्मेलन...
राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने एन्फाको निर्णय
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टिमबाट बाहिर राखेका सबै खेलाडीलाई ससम्मान राष्ट्रिय टिममा फिर्ता बोलाउने निर्णय गरेको छ । नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर परेका सबै खेलाडीलाई ससम्मान फिर्ता बोलाउने निर्णय गरेको कार्यसमितिका सदस्य अनिल मल्लले जानकारी दिए...
मकवानपुर गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई
मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडामा आज सम्पन्न चौथो संस्करणको स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मीले हात पारेको छ । साविक बिजेता आर्मीले हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनल खेलमा घरेलु टोली एफसी विजय युथलाई २–१ गोलअन्तरले पराजित गरेको हो । उपाधिसँगै आर्मीले १५...
मकवानपुर गोल्डकप : सेमिफाइनल समीकरण पूरा
मकवानपुर । मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडामा सञ्चालन भइरहेको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । विहीबार भएको खेलमा घरेलु टोली विजय युथ क्लब र विदेशी टोली क्यामरुनको एभिनियर एफसी विजयी भएसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो । बिहीबार बिहान भएको खेलमा विजय युथले नवजनजागृति...
विजय यूथ र सिमराको खेल झरिका कारण स्थगित
मकवानपुर । झरीका कारण मकवानपुर गोल्डकप अन्तर्गत बुधबारको खेल स्थगित भएको छ । बुधबार मकवानपुरको विजय यूथ क्लब र नव जनजागृति क्लब सिमराको खेल तय भएको थियो । दिउँसो भएको वर्षात्का कारण प्रतियोगिता आयोजनास्थल पिप्ले क्याम्पा रंगशालामा पानी जमेपछि खेल स्थगित भएको हो । यसअघि शनिबार पनि एपीएफ क्लब...
नेपाल टी–२० लिगको सञ्चालक परिषद गठन
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपल्ट आयोजना गर्न लागेको नेपाल टी–२० क्रिकेट लिगका लागि सञ्चालक परिषद (गभर्निङ काउन्सिल) गठन गरेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल निर्देशक रहने गरी पाँच सदस्यीय सञ्चालक परिषद गठन भएको क्यानले बुधबार जारी गरेको वक्तव्यमा उल्लेख छ । समितिका सदस्यमा भारतीय पूर्व...










