समाज/राजनीति
जङ्गली हात्तीको आतङ्क
झापा । विगत आठ दिनदेखि मकैबारीमा बसेर नोक्सान गरिरहेका सात जङ्गली हात्तीका कारण झापा गाउँपालिका–५ का बासिन्दा आतङ्कित भएका छन् । मकै जोन क्षेत्रका रुपमा रहेको सो ठाउँमा पसेका हात्ती खेदाउन नसक्दा मानिस आतङ्कित भएका हुन् । डिभिजन वन कार्यालयका प्रमुख युवराज मास्केले घना मकैबारी बीचमा सातवटा हात्ती बसेकाले...
नेपाल आइपुग्यो ८ लाख डोज चिनियाँ खोप ‘भेरोसेल’
काटठमाडौं । चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे आइपुगेको हो । चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा...
भोलि दिउँसो चल्ने हावाले तुवाँलो हटाउने अनुमान
काठमाडौं । विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो...
समानान्तर कमिटी बनाउने अभियानलाई तिब्रता दिने माधव नेपाल समुहको निर्णय
काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुहले पार्टी भित्र समानान्तर संगठन निर्माणको अभियानलाई तिब्र बनाउने निर्णय गरेको छ । आइतबार उपत्यकामा उपलब्ध केन्द्रिय सदस्य र सांसदहरुको बैठकले पार्टी विभाजन नगर्ने र समानान्तर संगठन निर्माणलई तिब्र बनाउने निर्णय गरेको हो । नेपाल समुहले यस अघि नै अखिल नेपाल महिला संघ, युवा...
खोरमा हुर्किँदै गरेकी १५ महिने पुष्पा
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रबाट उद्धार गरेर ल्याइएको ‘पुष्पा’ मानिसको अभिभावकत्वमा हुर्किँदै आएकी छिन् । पुष्पालाई साढे १४ महिनाअघि चितवन राष्ट्रिय निकुञ्जमा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को तमासपुर क्षेत्रबाट उद्धार गरेर ल्याइएको थियो । माउसँग बिछोडिएकी दुर्लभ एकसिङ्गे गैँडाको बच्चा (केटी) पुष्पालाई गत वर्षको माघ ३ गते उद्धार गरिँदा...
डोल्पामा सडक खन्ने दुई डोजरमा आगजनी
डोल्पा । ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ । नगरपालिकाको केन्द्र जुफालबाट वडा नं ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे१क ४६३६ र भे१क १२९४ नंका दुईवटै डोजरमाथि अज्ञात समूहद्वारा आगजनी गरिएको प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।...
रातो हाब्रे तस्करी: सोलुखुम्बुबाट थप दुई पक्राउ
सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन् । उनीहरुलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान हाब्रेको छालासहित शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी...
ठेहेगाउँमा भेटिएका दुई बम सेनाद्वारा निष्क्रिय
हुम्ला । सिमकोट गाउँपालिका–२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिएलगत्तै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खबर गरेपछि सदरमुकाम सिमकोटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेकोे जिल्ला प्रहरी कार्यालय...
उपत्यकामा दुई हजार बढी चालक कारवाहीमा, घुस दिन खोज्ने दुई जना पक्राउ
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज सवारी जाँचका क्रममा नियम उल्लङ्घन गर्ने दुई हजार बढी चालकलाई कारवाही गरेको छ । होलीको अवसरमा उपत्यकाको विभिन ९० भन्दा बढी स्थानमा गरेको सवारी चाँचका क्रममा उनीहरूलाई यसरी कारवाही गरेको महाशाखाले जनाएको छ । सो क्रममा महाशाखाबाट ९०० बढी ट्राफिक प्रहरी खटाएको...
यहाँ खान पाइन्छ ६० रुपैयाँमै मासुभात (ठेगानासहित)
काठमाडौं । राजधानीमै ६० रुपैयाँमा मासुभात खान पाइन्छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर, यो सत्य हो । ‘खाना सबैलाई’ नामको परोपकारी रेस्टुरेन्ट लक्षित वर्गलाई सस्तोमै पेट भराउने अभियानमा लागेको छ । जहाँ लक्षित वर्ग (श्रमिक, विद्यार्थी, अपांग, असहायलगायत) ले थालको ५० रूपैयाँमा सादा खाना र १० रूपैयाँ...










