अर्थ समाचार

पर्सा राष्ट्रिय निकुञ्ज भित्र मनहरीका वडा अध्यक्षको अबैध फर्निचर

मकवानपुर । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र मनहरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिव प्रसाद खनालले अवैध रुपमा फर्निचर उद्योग सञ्चालन गरीरहेका छन् । उनले विगत ७ बर्ष देखी बिना अबरोध निकुञ्ज भित्र दर्ता नै नगरी फर्निचर सञ्चालन गरेका हुन् । हाल सम्म दर्ता नभएको र दर्ता...

निर्वाचन अघि साधारण सभा नगर्न सहकारीलाई सहकारी मन्त्रालयको आग्रह

मकवानपुर । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनको आचार संहिता लागिसकेकोले निर्वाचन हुने दिन मंसिर ४ गते सम्म बागमती प्रदेशभरका सबै सहकारी संघ, संस्थाहरुको साधारणसभा नगर्न बागमती प्रदेश भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले...

हेटौंडा बचतको कारोवार ७३ करोड २३ लाख

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ नागस्वतीमा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिले आव २०७८/०७९मा ७३ करोड २३ लाख १३ हजार ३८८ रुपैयाँको कारोबार गरेको छ । शनिबार २३ औं वार्षिक साधारण सभामा सहकारीले गरेको आर्थिक कारोबारको प्रतिवेदन प्रस्तुत गरिएको थियो । सभामा प्रदेश सहकारी विकास...

सुन चाँदीको मूल्य बढ्यो

काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघकाअनुसार मंगलबारको कारोबारका लागि छापावाल सुनको मूल्य ९३ हजार एक सय, तेजावी सुनको मूल्य ९२ हजार ६०० र...

हेटौंडाका तीनवटा सहकारीको एकीकरण पश्चात बन्यो आधुनिक एकता साकोस

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. १६ र १७ मा रहेका तीन सहकारीहरु एक आपसमा एकीकरण भएको छ । हेटौंडा १७ कार्यालय रहेको अशोकबाटिका बचत तथा ऋण सहकारी संस्था लि., हेटौंडा १६ कार्यालय रहेको सहकर्मी बचत तथा ऋण सहकारी संस्था लि. र चिसापानी बचत तथा ऋण सहकारी संस्था लि....

निर्माण रोकिंदा सिमेन्ट उद्योग समस्यामा

काठमाडौं । लगानीयोग्य रकम अभावमा निर्माणका कार्य प्रभावित हुँदा सिमेन्टको बिक्री पनि प्रभावित भएको छ । बजारमा खपत नभए पछि सिमेन्ट उद्योगहरु समस्यातर्फ अघि बढेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुबराज थापाले बताए । थापाकाअनुसार सिमेन्टको बिक्री गत वर्षको भन्दा आधाले घटेको छ । ‘सिमेन्टका खपत गतवर्ष भन्दा आधाले...

तिहारमा ३ लाख फूलमाला भारतबाट आयात हुने

काठमाडौं । यो वर्षको तिहारलाई २३ लाख २५ हजार स्वदेशी माला खपत हुने पुष्प व्यवसायीहरुले बताएका छन् । तिहारका लागि २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थानसम्मको मालाहरु खपत हुने गरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । ‘यो वर्ष तिहारलाई २० लाख सयपत्री, ३ लाख मखमली...

महिला जागृतिको कारोबार १६ करोड ४२ लाख

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा रहेको महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको शनिबार २४ औं वार्षिक साधारण सभा भएको छ । संस्थाका अध्यक्ष रिताकुमारी मगरको सभाध्यक्षतामा भएको सभामा गाउँपालिका उपाध्यक्ष सञ्जिव श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । सहकारीले आव २०७८/०७९मा आफ्ना शेयर सदस्यलाई १४...

परिवर्तन सहकारीको १५ औं साधारणसभा सम्पन्न

मकवानपुर । परिवर्तन वचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–३, बसामाडीको १५ औं साधारणसभा सम्पन्न भएको छ । संस्था अध्यक्ष सविना विडारीको सभाध्यक्षता तथा जिल्ला बचत संघ अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । सभामा संस्था उपाध्यक्ष देवी पौडेल, सचिव शर्मीला न्यौपाने, कोषाध्यक्ष कविता बर्तौला तथा...

जापनिज येन २४ वर्षयताकै सस्तो

काठमाडौं । जापनिज येन २४ वर्षयताकै सस्तो भएको छ। एक डलरको लागि एक सय ४५ जापनिज येन तिनुपर्ने भएको छ। बैंक अफ जापानले येन थप कमजोर भएमा पनि सहन तयार रहेको धारणा सार्वजनिक गरेसँगै येनमा गिरावट आएको हो। यही कारण नेपाली मुद्राको तुलनामा येन कमजोर बनिरहेको छ। १० जापनी...