सत्तारुढ जसपाले संविधान दिवसको दिन देशभर विरोधका कार्यक्रम गर्ने (विज्ञप्ती सहित)
काठमाडौं । सत्ताररुढ जनता समाजवादी पार्टी(जसपा)ले संविधान विभेदकारी र त्रुटिपूर्ण भएको भन्दै सरकारले आयोजना गर्ने संविधान दिवसको कार्यक्रम बहिस्कार गर्ने भएको छ । अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गर्दै संविधानको विरोध गर्न र संशोधनद्वारा सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा अन्तरक्रिया कार्यक्रम गर्न आह्वान गरेका छन् ।
जसपाबाटै विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने भएको छ।
विज्ञप्ती पढ्नुहोस्…








