बलेनले पाए विद्यावारिधि गर्न फेलोसिप

अखबार हब
२०८० श्रावण २१, आईतवार १०:१३

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले विद्यावारिधि (पीएचडी)का लागि फेलोसिप पाएका छन् ।

काठमाडौं विश्वविद्यालयले फेलोसिप दिएको जानकारी उनले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत गराए ।

बालेनले पर्यटन र अर्थतन्त्र प्रवद्र्धन गर्न नेवा सम्पदा संरचनाको संरक्षण विषयमा पीएचडी गर्न लागेका हुन् ।

नगर प्रमुख साहले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडीका लागि आवेदन दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*