राष्ट्रपति निर्वाचनको मतगणना सुरु

अखबार हब
२०७९ फाल्गुन २५, बिहीबार १६:०१

काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अघि मतगणना सुरु भएको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत अमृता भण्डारीले जानकारी दिइन् ।

राष्ट्रपति चयनका लागि बिहीबार १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । संघीय संसदतर्फ ३ सय १३ र प्रदेशसभातर्फ ५ सय १८ मतदान भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*