मकवानपुरमा समानुपातिक मतगणना सम्पन्न, पहिलो सुर्य, दोस्रो रुख(मतसहित)

अखबार हब
२०७९ मंसिर ९, शुक्रबार २१:५३

मकवानपुर । प्रतिनिधि सभा तर्फ मकवानपुरको समानुपातित मत गणना सम्पन्न भएको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रतिनिधि सभा तर्फको समानुपातिक मत गणना शुक्रबार सकिएको हो ।

समानुपातिक मत गणना अनुसार मकवानपुरमा नेकपा (एमाले) पहिलो, नेपाली काँग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थान पाएका छन् भने नेकपा माओवादी केन्द्र चौथो स्थानमा खुच्चिएको छ ।

जिल्ला भर खसेको १ लाख ७८ हजार १ सय ३८ मध्य नेकपा(एमाले)ले ५० हजार ८ सय ७ मत पाएको छ भने नेपाली काँग्रेसले ३६ हजार २ सय ६४ मत पाएको छ । त्यस्तै रास्वपाले २९ हजार ८ सय ८९, माओवादी केन्द्रले २६ हजार १ सय ३३ मत पाएको छ ।

मकवानपुर क्षेत्र नं १

May be an image of ‎text that says "‎निर्वचन वधि्कराको कर्याजय बदस्य निर्वाचन मक्वानपुर समानुपातिक मহদना ९१४२० सम्मको मतयणना नतिना निर्वाचन प्राम बरका मव २२६११ दकिकया बोसाकारमिव हसिया एन्केको खाता मोनाकार จะงนจ 한루워국더 विललास मवि शनिक मादस 직용 चन कोदानो सामा एकষु १३७४२ साइकस भराकतयी 곡욱 fEm 10 लाउट स्वकर किवार्ड ក្ម सहिसको कमप्ुटर बोड्टेको বংकাर อจง २२४ सितार R समा 1ง सोसो मलिरहेको मंनवासि 9복 कोदासी बाकको किसान 곡회 कारमा निरकी बामा सोककता कोरिएको नायोगा मांपको ગવિ ۲لا माहाको तारा पादयात कमनको बोताकर নি षटकोग मावी पਾ्डी सतका मदर 15600 후북디 1성볶국습 COtYa‎"‎

मकवानपुर क्षेत्र नं २

No photo description available.

यसमा तपाइको मत

Your email address will not be published.


*