बंगलादेशविरुद्ध पहिलो हाफमै अञ्जनको ‘ह्याट्रिक’

अखबार हब
२०७९ आश्विन ११, मंगलवार १९:३०

बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले तीन गोलले अग्रता लिएको छ।

दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफ चलिरहँदा नेपाल तीन–शून्यले अघि छ।

नेपालका लागि तीनै गोल अञ्जन विष्टले गरेका छन्। उनले खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published.


*