हेटौंडाको नीति तथा कार्यक्रम र अर्थ विधेयक सर्वसम्मतले पारित

अखबार हब
२०७९ असार २०, सोमबार १७:२४

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति कार्यक्रम र बजेट अर्थ बिधेयक २०७९ र बिनियोजन बिधेयक २०७९ सर्बसम्मत पारित भएको छ ।

आज बसेको नगरपालिकाको एघारौं अधिशेसनको तेस्रो बैठकले नीति कार्यक्रम र बजेट अर्थ बिधेयक २०७९ र बिनियोजन बिधेयक २०७९ सर्बसम्मत पारित गरेको हो ।

उपमहानगरपालिकाले गत १२ असारमा नीति तथा कार्यक्रमहरु र सोको कार्यान्वयनका लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८२० रुपियाँ बजेट सार्वजनिक गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*