आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड (पूर्णपाठसहित)

अखबार हब
२०७९ जेष्ठ १५, आईतवार २०:५७

काठमाडौँ । सरकारले आर्थिक वर्ष ०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

कुल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ सात खर्ब ५३ अर्ब ४० रुपैयाँ र पुँजीगत खर्चतर्फ तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको छ । जुन रकम कुल बजेटको क्रमशः ४२ प्रतिशत, २१.२ प्रतिशत र १२.८ प्रतिशत हो ।
बजेटको पूर्णपाठ पढ्नुहोस्ः

यसमा तपाइको मत

Your email address will not be published.


*