हेटौंडामा थपिदै चार मतगणना स्थल

अखबार हब
२०७९ जेष्ठ १, आईतवार २३:००

मकवानपुर । मत गणनामा ढिलाई हुदा हेटौंडा–२ स्थित सिद्धार्थ माविमा चार वटा मतगणना स्थल थप्ने तयारी भएको मुख्यम निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

छिटो भन्दा छिटो मत परिणाम सार्वजनिक गर्ने उदेश्यले चार वटा मतगणनास्थल थप्न लागेको उनले बताए । थप चार मनगणना स्थलमा गणना गर्नका लागि तारजाली हाल्ने काम भइरहेको उनले बताए ।

तयार भएपछि आज राती देखि नै मत गणना शुरु गर्ने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*