लिखु १ मा एमालेको उम्मेदवार विजयी
ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिका १ को वडा अध्यक्षमा एमालेका उम्मेद्धार हिरा बहादुर कार्की विजयी भएका छन् ।
जिल्लाको लिखु १ मा कार्कीसहित उनको प्यानल नै विजयी भएको हो । जिल्लाको लिखु १ मा कार्की सहित उनको प्यानल नै विजयी भएको हो ।







