५ तस्वीरमा वडा अध्यक्षका उम्मेदवार कार्कीको घर दैलो अभियान

अखबार हब
२०७९ बैशाख १९, सोमबार २१:३७

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै वडा अध्यक्षका उम्मेदवार बोलबहादुर कार्कीले आफ्नो घर दैलो अभियानलाई निरन्तरता दिएका छन् ।

कार्की हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का नेकपा एमाले तर्फका उम्मेदवार हुन् । युवा उम्मेदवार कार्की एक बौद्धिक नेताका रुपमा मकवानपुरमा परिचित छन् ।
तस्वीर

यसमा तपाइको मत

Your email address will not be published.


*