एमालेले टुंग्यायो हेटौंडाको मेयर र उप-मेयरको उम्मेदवार

अखबार हब
२०७९ बैशाख १०, शनिबार २३:००

मकवानपुर । नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाएको छ ।

एमाले केन्द्रीय सचिवालय बैठकले केहीबेर अघि उम्मेदवारको टुंगो लगाएको हो ।

हेटौंडाको मेयरमा अनन्तप्रसाद पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पौडेल संविधान सभा सदस्य र काफ्ले अनेम संघ मकवानपुर जिल्ला अध्यक्ष हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*