राप्रपा नेपालको युवक संगठन घोषणा
काठमाडौं । राप्रपा नेपालको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपाल शनिवार घोषणा गरिएको छ ।
धुम्वाराहीमा घोषणा सभा गर्दै कैलाश कटुवालको संयोजकत्वमा ८७ सदस्यीय युवक संगठन घोषणा गरिएको हो ।
घोषणा सभाको उद्घाटन राप्रपा नेपाल अध्यक्ष कमल थापाले गरेका हुन् ।







